Jeremiah 31:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म थाकेकाहरूलाई नयाँ गरी फुर्तिला बनाउनेछु र भोकले दुर्बल भएकाहरूलाई भोजनले तृप्त गराउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा खानेहरूलाई सन्तुष्ट तुल्याउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा परेकाहरूलाई तृप्त पार्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।”