Jeremiah 31:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको सट्टामा, जसले अमिलो अङ्गुर खान्छ, त्यसैको दाँत कुँडिन्छ र हरेक मानिस आफ्नै पापले गर्दा आफैं मर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको सट्टामा हरेक आफ्नै पापको निम्ति मर्नेछ। जसले अमिलो अङ्गूर खान्छ त्यसैको दाँत कुँड़िन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको सट्टामा, हरेक मानिस उसको आफ्नै पापको कारणले मर्नेछ; जसले अमिलो अङ्गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।”