Jeremiah 31:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जबसम्म प्रकृतिको नियम रहला, तबसम्म इस्राएल एउटा स्थिर जाति भई रहनेछ भनी उहाँले प्रतिज्ञा गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी विधिहरू मेरो दृष्टिबाट लुप्त भए भने मात्र इस्राएलको वंश मेरो सामु एक जाति हुनदेखि खतम हुनेछ,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “जसरी मेरो दृष्टिबाट यी उर्दीहरू कहिल्यै रद्द हुँदैनन्, त्यसरी नै इस्राएल मेरो सामु सधैँभरि एक स्थिर राष्ट्र भई रहनेछ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यी कुराहरू भन्नुहुन्छ “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोकनेछन्।”