Jeremiah 31:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु बोल्‍नुभएको छ, “त्‍यो समय आउँदै छ, जब हननेलका धरहरादेखि कुनाको मूल-ढोकासम्‍म फेरि सारा यरूशलेम मेरो सहर बनिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्‍नुहुन्‍छ, “दिनहरू आउँदैछन्, जब हननेलको बुर्जादेखि कुने-ढोकासम्‍मै सहर फेरि मेरो निम्‍ति बनाइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब हननेलको धरहरादेखि कुने मूलढोकासम्म यो सहर मेरा निम्ति पुनर्निर्माण हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ।