Jeremiah 31:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यसको साँध-सिमाना त्यहाँबाट अरू पश्चिमतिर गारेब डाँडासम्म पुग्नेछ र त्यहाँबाट घुमेर गोआसम्म जानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाप्ने डोरी त्यहाँबाट सीधै गारेब डाँड़ासम्म पुग्नेछ, र त्यहाँबाट घुमेर गोआसम्म जानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नाप्ने डोरी त्यहाँबाट सीधा गारेबको डाँडामा पुगेर गोआसम्म जानेछ।
Nepali ERV (पवित्र बाइबल)
जोखिने रेखा कुना त्यहाँदेखि सोझै गारेब डाँडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोआ नाउँका ठाउँसम्म जानेछ।