Jeremiah 31:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एक पल्ट म तिमीहरूलाई निर्माण गर्नेछु। फेरि एक पल्ट खैँजडी लिएर तिमीहरू आनन्दले नाच्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्। तँ फेरि आफ्ना खैँजड़ी लिएर आनन्द मनाउनेहरूका साथ नाचमा तँ निस्कनेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई फेरि निर्माण गर्नेछु; अनि हे कन्या इस्राएल, तँ फेरि निर्माण गरिनेछस्। तँ फेरि आफ्नो खैँजडी लिएर आनन्दसाथ नाच्दै निक्लनेछस्।
Nepali ERV (पवित्र बाइबल)
हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।”