Jeremiah 31:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, त्यो समय आउँदै छ, जब एफ्राइमका डाँडाहरूमा पहरादारले यसो भनेको सोर सुनिनेछन्, ‘हामी सियोनमा आफ्ना परमप्रभु परमेश्वरकहाँ जाऔं’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्तो दिन आउनेछ, जब एफ्राइमको पहाड़ी देशमा पहरादारहरू यसरी कराउनेछन्, ‘आओ, हामी सियोनमा परमप्रभु हाम्रा परमेश्वरकहाँ जाऔं’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो दिन आउनेछ, जब पहरेदारहरू एफ्राइमका डाँडाहरूमा यसरी कराउनेछन्, ‘आओ, हामी याहवेह हाम्रा परमेश्वरकहाँ सियोनमा जाऔँ।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ ‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’ एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।”