Jeremiah 32:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले खरिदको शर्त र कबुलमा भएका छाप, मोहोर लाएका खरिद-बिक्रीका तमसुक र छाप मोहोर नलाएका त्‍यसका प्रतिलिपि दुवै लिएँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले किनेको तमसुक लिएँ— लेनदेन र शर्तहरूमा छाप लगाएको र छाप नलगाएको नकल लिएँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले जमिन किनेको तमसुक, अर्थात् शर्तहरू सहितको सहीछाप लगाइएको तमसुकको साथमा छाप नलगाइएको प्रतिलिपी पनि लिएँ।
Nepali ERV (पवित्र बाइबल)
तब तमसुक लिएँ दुवै व्यवहार र शर्त्तहरू सहित मोहर लगाएको अनि मोहर नलगाइएको तमसुकको मैले लिए प्रतिलिपि।