Jeremiah 32:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सबैका अघि मैले बारूकलाई यसो भनें,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले बारूकलाई तिनीहरूकै सामुन्‍ने यसो भनेर आदेश दिएँ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती मानिसहरूकै उपस्थितिमा मैले बारूकलाई यी आदेशहरू दिएँ:
Nepali ERV (पवित्र बाइबल)
“मैले ती सबै मानिसहरूकै समक्ष बारूकलाई भने