Jeremiah 32:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म परमप्रभु सबै मानिसहरूका परमेश्‍वर हुँ। मेरो लागि केही कुरो कठिन छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सबै मानव-जातिका परमेश्‍वर म हुँ। के कुनै कुरो मेरो निम्‍ति कठिन छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म याहवेह सबै मानव-जातिका परमेश्‍वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र?
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया, म परमप्रभु हुँ। म सबै जीवधारीका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा असम्भव छैन।”