Jeremiah 32:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिदकियाह राजाले यसो भनेर मलाई कैद गरेका थिए, “तैँले किन यस्तो अगमवाणी बोल्छस्? ‘परमप्रभुले भन्नुहुन्छ कि यो सहर बेबिलोनका राजाका हातमा दिनेछु र उनले यसलाई कब्जा गर्नेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर कैद गरेका थिए, “तँ किन यसो भन्दै अगमवाणी कहन्छस्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मैले यो सहर बेबिलोनका राजाको हातमा दिन लागेको छु, र त्यसले यो लिइहाल्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर त्यहाँ कैद गरेका थिए, “तैँले किन अगमवाणी गर्छस् र यसरी भन्छस्? याहवेह यसो भन्नुहुन्छ: ‘मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु र त्यसले यसलाई कब्जा गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको?”