Jeremiah 32:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस सहर बसालिएको दिनदेखि नै यहाँका बासिन्दाहरूले मलाई रिस उठाएका छन् र मलाई औधी क्रोधित बनाएका छन्। मैले यसलाई नाश गर्ने निश्चय गरेको छु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो बनाइएको दिनदेखि आजको दिनसम्मै यस सहरले मलाई रीस उठाएको छ र क्रोधित तुल्याएको छ, यहाँसम्म, कि मेरो नजरदेखि मैले यसलाई पर हटाइदिनैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो यरूशलेमको सहर बनिएको दिनदेखि आजको दिनसम्म यस सहरका मानिसहरूले मलाई रिस उठाएर क्रोधित तुल्याएका छन्। यसकारण मैले यस सहरलाई आफ्नो दृष्टिबाट हटाइदिनैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“यरूशलेम शहर बनिएको समयदेखि अहिलेसम्म यस शहरका मानिसहरूले मलाई क्रोधित बनाए। यो शहरले मलाई क्रोधित पार्यो यसर्थ मेरो दृश्यबाट यसलाई हटाउनै पर्छ।