Jeremiah 32:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जसरी मैले यो विपत्ति यी मानिसहरूमाथि ल्याएँ, त्यसरी नै यिनीहरूलाई म आफूले प्रतिज्ञा गरेका सबै असल थोकहरू दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु यसो भन्नुहुन्छ: मैले यस प्रजामाथि यस्तो ठूलो विपत्ति ल्याएँ, त्यसैले मैले प्रतिज्ञा गरेको सबै उन्नति म तिनीहरूलाई दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह यसो भन्नुहुन्छ: जसरी मैले यस जातिमाथि यी सबै विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूलाई प्रतिज्ञा गरेका सबै असल थोकहरू म तिनीहरूलाई दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु।