Jeremiah 32:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले हनमेलबाट उनको त्‍यो खेत किनें र चाँदी जोखेर त्‍यसको मोल तिरें। जम्‍मा मोल चाँदीका सत्र टुक्रा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले मेरा काकाको छोराको हातबाट अनातोतमा भएको खेत किनें, र चाँदीको सत्र शेकेल दाम त्‍यसलाई जोखेर दिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले आफ्नो भाइ हनमेलबाट अनातोतमा भएको त्यो जमिन किनेँ, र सत्र शेकेल चाँदी जोखेर त्यसलाई दिएँ।
Nepali ERV (पवित्र बाइबल)
“मैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल चाँदी ओजन गरें।