Jeremiah 33:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहरेदारहरूको चोकमा म आफैं कैदी हुँदा परमप्रभुको सन्‍देश मकहाँ फेरि आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गारदको चोकमा थुनामा परेकै बेलामा परमप्रभुको वचन यर्मियाकहाँ दोस्रो पल्‍ट आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्मिया पहरेदार चोकमा थुनिएको बेलामा याहवेहको वचन दोस्रो पल्ट तिनीकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो।