Jeremiah 33:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “यो ठाउँ मरुभूमि भएको छ, यहाँ कोही मानिस वा जन्तु बास गर्दैन भनी मानिसहरूले भन्नेछन्। तिनीहरूले साँचो भन्दछन्। यहूदाका सहरहरू र यरूशलेमका बाटोहरू रित्ता भएका छन्। कोही मानिस वा जन्तु त्यहाँ बास गर्दैन। तर यी ठाउँमा तिमीहरूले फेरि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु यसो भन्नुहुन्छ: ‘यस ठाउँको विषयमा तिमीहरू भन्छौ, “मानिसहरू वा पशुहरू नभएको यो एउटा उजाड़-स्थान हो।” तापनि यहूदाका नगरहरू र यरूशलेमका सड़कहरूमा, जो मानिसहरू र पशुहरूविना निर्जन छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरू यस ठाउँको बारेमा भन्दछौ, यो त कुनै मानिस र पशुप्राणीहरू नभएको उजाड ठाउँ हो। यद्यपि यरूशलेमका सडकहरू र यहूदाका सहरहरू, जो कुनै मानिस, कुनै बासिन्दा नभएका र त्यागिएका उजाड छन्,
Nepali ERV (पवित्र बाइबल)
“यसकारण परमप्रभु भन्नुहुन्छ ‘तिमीहरू भनिरहेकाछौ, ‘हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ।