Jeremiah 33:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला दाऊदको वंशबाट राजा हुनलाई एक जना धर्मी पुरुषलाई म छान्‍नेछु। त्‍यस राजाले सारा देशमा असल र न्‍यायको काम गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिन र त्‍यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्‍पन्‍न गराउनेछु, र तिनले देशमा न्‍याय र उचित काम गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘ती दिनहरूमा र त्यस समयमा म दावीदको वंशबाट एउटा धार्मिकताको हाँगा उमार्नेछु; त्यसले देशमा जे न्यायसङ्गत र उचित छ, त्यही गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको ‘शाखा’ उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ।