Jeremiah 33:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु प्रतिज्ञा गर्दछु कि सधैँ दाऊदको एक जना सन्तान इस्राएलको राजा रहनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमप्रभु यसो भन्नुहुन्छ: ‘इस्राएलका घरानाको सिंहासनमा विराजमान हुनलाई दाऊदको वंशमा मानिसको कमी कहिल्यै हुनेछैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह यसो भन्नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्न दावीदलाई कुनै दिन पनि मानिसको अभाव हुनेछैन;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैं सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ।