Jeremiah 33:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मलाई सेवा गर्न र होमबलि, अन्नबलि र अरू बलिदानहरू चढाउन लेवीका कुलबाट पूजाहारीहरू रहनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न त मेरो निम्ति सधैँ नै होमबलि, अन्नबलि र बलिदान चढ़ाउनलाई लेवी पूजाहारीहरूमा मानिसको कमी हुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त लेवी पुजारीहरूले होमबलि चढाउन, अन्नबलि जलाउन र बलिदानहरू चढाउन मेरो सामु खडा हुने मानिसको कहिल्यै अभाव हुनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
अनि पूजाहारीहरू जो लेवी परिवारहरूबाट हुनेछन् तिनीहरू त्यहाँ मेरो अघि होमबलिहरू, अन्न बलिहरू र अरू बलिहरू चढाउन उभिन्छन्।”