Jeremiah 33:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वी सृष्टि गरेर, त्यसको आकार बनाएर त्यसलाई स्थापित गर्नुहुने परमप्रभु मसित बोल्नुभयो। उहाँको नाम परमप्रभु हो र उहाँले मलाई भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु यसो भन्नुहुन्छ: पृथ्वी बनाउनुहुने परमप्रभु, ती नै परमप्रभु, जसले त्यसको आकार बनाएर त्यसलाई स्थापित गर्नुभयो— उहाँको नाउँ परमप्रभु हो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह यसो भन्नुहुन्छ, उहाँ, जसले पृथ्वी बनाउनुभयो, याहवेह जसले पृथ्वीको आकार बनाउनुभयो र पृथ्वीलाई स्थापित गर्नुभयो—उहाँको नाम याहवेह हो:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ,