Jeremiah 33:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले दिन र रातसित एक-एक वटा करार बाँधेको छु र तिनीहरू सधैँ ठीकठीक बेलामा आउँदछन् र त्यो करार कहिल्यै भङ्ग गर्न सकिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँगको मेरो करार भङ्ग गराउन सक्यौ, र दिन र रात ठहराइएको आफ्नो समयमा तिनीहरू निस्केनन् भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँग मेरो करार भङ्ग गर्न सक्यौ, र दिन र रात तिनीहरूको तोकिएको समयमा प्रकट भएनन् भने,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्।