Jeremiah 33:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कतिले बेबिलोनीहरूसँग लड्दा मैले मेरो रिस र प्रचण्‍ड क्रोधमा प्रहार गर्न आँटेकाहरूको लाशले घरहरू भरिनेछन्। यस सहरका बासिन्‍दाहरूका दुष्‍कर्मले गर्दा मैले यस सहरलाई त्‍यागेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनीहरूसित भएको लड़ाइँमा भत्‍काइएका थिए। मेरो रीस र क्रोधमा मैले मार्ने मानिसहरूका लाशहरूले ती भर्नेछु। त्‍यसका सबै दुष्‍ट्याइँको कारण म मेरो मुख यस सहरदेखि लुकाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनीहरूसँगको लडाइँमा: ‘मैले आफ्नो रिस र क्रोधमा मारेका मानिसहरूका लासहरूले ती भवन र घरहरू भरिनेछन्। यस सहरका सबै दुष्‍टताको कारण म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
“यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध लड्न बाबेलका सैन्य आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।