Jeremiah 33:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म यस सहर र यहाँका बासिन्‍दाहरूलाई निको पार्नेछु र फेरि स्‍वस्‍थ तुल्‍याउनेछु। म तिनीहरूलाई प्रसस्‍त मात्रामा सुख-शान्‍ति र सुरक्षा दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तापनि म त्‍यसमा स्‍वास्‍थ्‍य र आरोग्‍यता ल्‍याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्‍त शान्‍ति र सुरक्षा भोग गर्न दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तापनि म यस सहरमा फेरि स्वस्थता र चङ्गाइ ल्याउनेछु, र म मेरा मानिसहरूलाई फेरि निको पार्नेछु; अनि तिनीहरूलाई प्रशस्त शान्ति र सुरक्षा उपभोग गर्न दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
“तर म शहरमा पुन आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु।