Jeremiah 33:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यहूदा र इस्राएललाई कैदबाट फर्काई ल्‍याउनेछु र तिनीहरूलाई फेरि अघिकै जस्‍तो बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्‍याइदिनेछु, र तिनीहरूलाई फेरि अघिजस्‍तै निर्माण गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पहिलेजस्तै फेरि म पुनर्निर्माण गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म यहूदा र इस्राएलबाट लटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु।