Jeremiah 34:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै मानिसहरू र तिनका अगुवाहरू आ-आफ्‍ना कमारा-कमारीलाई छुटकारा दिन र तिनीहरूलाई फेरि कमारा-कमारी नबनाउन राजी भए र तिनीहरूलाई छुटकारा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले यस करारमा संलग्‍न भएका अधिकारी र मानिसहरू सबैले आ-आफ्‍ना कमारा-कमारीलाई स्‍वतन्‍त्र गरिदिन र फेरि कमारा नतुल्‍याउन भनी स्‍वीकार गरे। अनि तिनीहरूले सहमत भएर उनीहरूलाई स्‍वतन्‍त्र गरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यस करारमा सामेल हुने सबै अधिकारी र मानिसहरूले तिनीहरूका दास-दासीहरूलाई स्वतन्त्र गरिदिने र तिनीहरूलाई अब उसो दासत्वमा नराख्ने कुरामा राजी भए। तिनीहरू त्यो करारमा राजी भए र दास-दासीहरूलाई स्वतन्त्र गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यहूदाका शासकहरू र मानिसहरूले यो करार स्वीकार गरे। प्रत्येक मानिसले आफ्ना कमारा-कमारीहरू स्वतन्त्र बनाउनेछ। प्रत्येक मानिस राजी भए र सबै कमारा-कमारीहरू स्वतंत्र गरिदिए।