Jeremiah 34:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पछिबाट तिनीहरूले आफ्ना मन बदले। छुटकारा दिएका कमारा-कमारीलाई फर्काई र तिनीहरूलाई फेरि कमारा-कमारी भई बस्न कर लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पछि तिनीहरूले आफ्नो मन बदली गरेर आफूले स्वतन्त्र गरेका कमारा-कमारीलाई ल्याए र फेरि कमारा-कमारी नै तुल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पछिबाट तिनीहरूले आफ्ना मन बदले र तिनीहरूले स्वतन्त्र गरिदिएका दास-दासीहरूलाई फर्काइल्याएर फेरि दास-दासी बनाए।
Nepali ERV (पवित्र बाइबल)
तर त्यसपछि, मानिसहरू ज-जसकहाँ आफ्ना कमारा-कमारीहरू थिए तिनीहरूले आफ्ना मन बद्ले। यसकारण फेरि तिनीहरू आफैले स्वतन्त्र पारेका मानिसहरू ल्याए अनि तिनीहरूलाई आफ्नो कमारा-कमारीलाई बनाए।