Jeremiah 34:13 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: जब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ, तब मैले तिनीहरूसित यसो भनेर करार बाँधेको थिएँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, अर्थात् दासत्वको देशबाट निकालेर ल्याउँदा तिनीहरूसँग एउटा करार बाँधेको थिएँ। मैले यसो भनेँ,
Nepali ERV (पवित्र बाइबल)
यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारा-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारापनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरे।