Jeremiah 34:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए सिदकियाह, तेरो बारेमा म के भन्‍दछु, त्‍यो सून्। तँ लडाइँमा मारिनेछैनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तापनि हे यहूदाको राजा सिदकियाह, परमप्रभुको यो प्रतिज्ञा सुनिराख्‌। तेरो विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ तरवारले मारिनेछैनस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तापनि हे यहूदाका राजा सिदकियाह, याहवेहको प्रतिज्ञा सुन्। तेरो बारेमा याहवेह यसो भन्‍नुहुन्छ: तँ तरवारद्वारा मारिनेछैनस्;
Nepali ERV (पवित्र बाइबल)
यहूदाका राजा सिदकियाह परमप्रभुको वचन सुन। परमप्रभुले तिमीहरूलाई भन्नुहुन्छ, तिमी युद्धमा मारिने छैनौ।