Jeremiah 34:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[6-7] बेबिलोनका राजाको सेनाले यरूशलेममाथि आक्रमण गरेको बेला यो सन्देश मैले यरूशलेममा सिदकियाह राजालाई दिएँ। सेनाले लाकीश र आजेका सहरमाथि पनि आक्रमण गर्दै थिए, ती दुई मात्र पर्खाल हालेका सहरहरू यहूदामा बाँकी रहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यर्मिया अगमवक्ताले यहूदाका राजा सिदकियाहलाई यरूशलेममा यी सबै कुरा त्यस बेला भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यर्मिया अगमवक्ताले यरूशलेममा यहूदाका राजा सिदकियाहलाई यी सबै कुरा भने,
Nepali ERV (पवित्र बाइबल)
तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने।