Jeremiah 35:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[12-13] त्यसपछि परमप्रभु इस्राएलका परमेश्वरले मलाई यहूदा र यरूशलेमका मानिसहरूकहाँ गएर यसो भन्ने आदेश दिनुभयो, “म सर्वशक्तिमान् परमप्रभु तिमीहरूलाई सोध्दछु कि तिमीहरू किन मेरा कुरा सुन्न र मेरा आदेश पालन गर्न मान्दैनौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको यो वचन यर्मियाकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुको वचन यर्मियाकहाँ आयो