Jeremiah 35:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले यो प्रतिज्ञा गर्दै छु कि रेकाबको छोरो योनादाबका सन्‍तानबाट एक जना पुरुषले सधैँ मेरो सेवा गर्न पाउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘रेकाबको छोरो योनादाबको सन्‍तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘रेकाबको छोरा योनादाबको सन्तानमा मेरो सेवा गर्ने मानिसको अभाव हुनेछैन।’ ”
Nepali ERV (पवित्र बाइबल)
यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैं रहनेछ जसले मेरो सेवा गर्छ।”‘