Jeremiah 35:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले पूरै रेकाबी घरानालाई अर्थात् याजन्‍याह र त्‍यसका सबै भाइहरू र छोराहरू (याजन्‍याहचाहिँ अर्को यर्मिया भनिने मानिसका छोरा र हबसिन्‍याहका नाति थिए)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले यर्मियाका छोरा, हबसिन्‍याहका नाति याजन्‍याह र तिनका भाइहरू, तिनका सबै छोराहरू, अर्थात्‌ रेकाबीहरूका सबै परिवारलाई ल्‍याउन गएँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म हबसिन्याहका नाति, यर्मियाका छोरा याजन्याह, उनका दाजुभाइहरू, र उनका सबै छोराहरू—रेकाबीहरूका सम्पूर्ण परिवारलाई लिन गएँ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मैले यर्मियाको छोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ।