Jeremiah 35:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योनादाबले दिएका सबै शिक्षाहरू हामीले पालन गरेका छौं। हामी आफैं कहिल्यै दाखमद्य पिउदैनौं, हाम्रा स्वास्नी, छोरा-छोरीहरूले पनि पिउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रेकाबका छोरो योनादाब हामीहरूका पुर्खाका जम्मै आज्ञा हामीले पालन गरेका छौं, अर्थात् न त हामी आफै न हाम्रा पत्नीहरू, न छोराछोरीहरूले मद्य पिएका छौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ। न हामी आफैँले, न हाम्रा पत्नीहरूले, न त हाम्रा छोराछोरीहरूले कहिल्यै मद्य पिएका छौँ,
Nepali ERV (पवित्र बाइबल)
रेकाबका छोरो हाम्रा पिता-पुर्खा योनादाबले दिनुभएको प्रत्येक आज्ञा हामीले पालन गरेकाछौ। हामी कहिले मदपान गर्दैनौं। हाम्रा पत्नीहरू, छोराहरू र छोरीहरूले कहिले दाखरस पिउँदैनन्।