Jeremiah 36:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शापानका नाति गमर्याहका छोरा मीकायाले बारूकले बेह्रेको कागजको मुट्ठोबाट पढेका परमप्रभुको वचन सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब गमर्याहका छोरा, अर्थात् शापानका नाति मीकायाले त्यस पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब शापानका नाति, गमर्याहका छोरा मीकायाले चर्मपत्रबाट याहवेहका सबै वचनहरू सुने,
Nepali ERV (पवित्र बाइबल)
गमर्याहको छोरो अर्थात् शापानको नाति मिकायाहले बेहेरूवाबाट पढिएको परमप्रभुको सन्देशहरू सुने।