Jeremiah 36:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले त्‍यो पढिसकेपछि तिनीहरू डराएर एक-अर्कालाई हेर्न गर्न थाले र बारूकलाई भने, “यो कुरो हामीले राजालाई सुनाउनैपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले ती सबै कुरा सुने तब तिनीहरू डरले एक-अर्कालाई हेर्न लागे, र तिनीहरूले बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले ती सबै वचन सुने, तब तिनीहरू डरले एक-अर्कालाई हेराहेर गर्न लागे र बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
ती शाही अधिकारीहरूले बेहेरूवाबाट सारा सन्देशहरू सुने। तब तिनीहरू डराए, अनि एका अर्कालाई प्रति हेरा-हेर गरे। तिनीहरूले बारूकलाई भने, “हामीले बेहेरूवामा भएका सबै सन्देशहरू राजा यहोयाकीमलाई भन्नै पर्छ।”