Jeremiah 36:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उनलाई सोधे, “यी सबै तिमीले कसरी लेख्‍यौ? अहिले हामीलाई भन। के यो तिमीलाई यर्मियाले लेखाएका हुन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले बारूकलाई सोधे, “हामीहरूलाई बताऊ, तिमीले यी सबै कुरा कसरी लेख्‍यौ? के यर्मियाले लेखाएअनुसार तिमीले लेखेका हौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले बारूकलाई सोधे, “तिमीले यो सबै कुरा कसरी लेख्यौ? के यर्मियाले यी सबै कुरा लेख्न लगाएका हुन्?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अधिकारीहरूले बारूकलाई एउटा प्रश्न गरे, “बारूक, हामीलाई भन, तिमीले बेहेरूवामा लेखिएका सन्देशहरू कहाँबाट पायौ? के त्यो यर्मियाले भनेका कुराहरू लेखेका हौ?”