Jeremiah 36:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूले उनलाई भने, “तिमी र यर्मिया दुवै गएर लुक। तिमीहरू कहाँ छौ, कसैले पनि थाहा नपाओस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया दुवै गएर लुक। तिमीहरू कहाँ छौ भनी कसैले थाहा नपाओस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया गएर लुकेर बस। तिमीहरू कहाँ छौ, सो कुरा कसैले पनि थाहा नपाओस्।”
Nepali ERV (पवित्र बाइबल)
तब शाही अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया भाग्नु पर्छ र लुक्नु पर्छ। तिमीहरू कहाँ लुक्छौ कसैलाई पनि नभन्नु।”