Jeremiah 36:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो जाडोको समय थियो र राजा आफ्नो हिउँदको महलमा आगो बालेर बसेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नवौँ महिना थियो, यसैले राजा हिउँदमा बस्ने कोठामा बसिरहेका थिए। तिनको अगि मकलमा आगो बलिरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो नवौँ महिना थियो र राजा हिउँदमा बस्ने महलमा बसिरहेका थिए। अनि तिनको सामु मकलमा आगो बलिरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
यो नवौं महीना चलिरहेको थियो, अनि राजा हिउँदमा बस्ने महलमा बसिरहको थिए। राजा यहोयाकीमको सम्मुख अगेनामा आगो दन्दन् बलिरहेको थियो।