Jeremiah 36:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यहाँ लेखिएका कुरा सुनेर राजा र ती भारदारहरू नत डराए नत अफसोस गर्दै आ-आफ्‍ना लुगा च्‍याते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा र तिनका टहलुवाहरू यी कुरा सुनेर डराएनन्, न त तिनीहरूले आफ्‍ना लुगा च्‍याते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी वचनहरू सुन्‍ने राजा र तिनका सबै सेवकहरू न डराए, न त तिनीहरूले आफ्ना वस्त्रहरू नै च्याते।
Nepali ERV (पवित्र बाइबल)
राजा यहोयाकीम र उनका सेवकहरू जसले बेहेरूवाबाट यी वचनहरू सुने तिनीहरू न त डराए न तिनीहरूले आफ्नो लुगा नै च्याते।