Jeremiah 36:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एल्नातान, दलायाह र गमर्याहले राजालाई कागजको मुट्ठो नजलाउने अनुरोध गरेका थिए, तर उनले तिनीहरूका कुरामा केही ध्यानै दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो पत्रको मुट्ठो नजलाउनुहोस् भनी बिन्ती गर्दा पनि तिनले तिनीहरूको कुरामा ध्यानै दिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो चर्मपत्र नजलाउनु भनेर बिन्ती गरे, तर तिनले तिनीहरूको कुरा सुन्नै मानेनन्।
Nepali ERV (पवित्र बाइबल)
एलानातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेरूवा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्।