Jeremiah 36:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले बारूकलाई भनेर लेखाएको कागजको मुट्ठो यहोयाकीम राजाले जलाइदिएपछि परमप्रभुले मलाई
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्मियाले लेखाएअनुसार बारूकले लेखेको पत्रको मुट्ठा राजाले जलाइदिएपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्मियाले लेख्न लगाएअनुसार बारूकले लेखेका चर्मपत्र राजाले जलाइदिएपछि याहवेहको यसो भन्ने वचन यर्मियाकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
यर्मियाले भनेको अनि बारूकले लेखेको सन्देशहरू भएको बेहेरूवा राजाले जलाई सके पछि परमप्रभुको सन्देश यर्मियाकहाँ आयो।