Jeremiah 36:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ मैले भनेअनुसार नै बारूकले मन्‍दिरमा परमप्रभुका वचन पढेर सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यर्मिया अगमवक्ताले भनेअनुसार नेरियाहका छोरा बारूकले गरे। तिनले पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका कुरा परमप्रभुको मन्‍दिरमा पढ़ेर सुनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्मिया अगमवक्ताले भनेअनुसार हरेक वचनहरू नेरियाहका छोरा बारूकले पढेर सुनाए; बारूकले त्यस चर्मपत्रबाट याहवेहका ती वचनहरू याहवेहको मन्दिरमा पढेर सुनाए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण नेरियाहको छोरो बारूकले अगमवक्ता यर्मियाले अह्राएका प्रत्येक कुरा गरे। बारूकले बेहेरूवामा लेखिएका परमप्रभुको कुरा परमप्रभुको मन्दिरमा पढे।