Jeremiah 37:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू मसित औधी रिसाए र मलाई चुटेर जोनाथनको घरमा बन्द गर्ने आज्ञा दिए। जोनाथन दरबारका सचिव थिए अनि तिनको घर नै झ्यालखान बनाइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू यर्मियासित रिसाए, र तिनलाई पिटे, र सचिव जोनाथनको घरमा कैद गरेर राखे, किनभने तिनीहरूले त्यसलाई झ्यालखान बनाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू यर्मियासँग रिसाएर तिनलाई पिटे, र तिनलाई सचिव जोनाथनको घरमा कैद गरेर राखे; किनकि त्यस घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
ती शाही अधिकारीहरू यर्मियासंग अति क्रोधित थिए। तिनीहरूले यर्मियालाई कुट्ने आदेश दिए। त्यसपछि तिनीहरूले यर्मियालाई जोनाथनको घरमा कैद गरे। जोनाथान एकजना सचिव थिए। जोनाथनको घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।