Jeremiah 37:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले सोधें, “मैले तपाईं वा तपाईंका भारदार र प्रजाका विरुद्धमा के अपराध गरें र तपाईंले मलाई कैदमा राख्नुभयो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यर्मियाले सिदकियाह राजालाई भने, “मैले तपाईंलाई वा तपाईंका अधिकारीहरू वा यस प्रजालाई के गरें र तपाईंले मलाई झ्यालखानमा हालिदिनुभयो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यर्मियाले राजा सिदकियाहलाई भने, “मैले तपाईं, तपाईंका अधिकारीहरू र यी मानिसहरूको विरुद्धमा के अपराध गरेको छु, र तपाईंले मलाई झ्यालखानामा राख्नुभयो?
Nepali ERV (पवित्र बाइबल)
तब यर्मियाले राजा सिदकियाहलाई सोधे, “मैले के भूल गरेकोछु? तपाईं र तपाईंका अधिकारीहरू विरूद्ध अथवा यरूशलेमका मानिसहरूमाथि के अपराध गरें ताकि तपाईंले मलाई झ्यालखानमा राख्नु भयो?