Jeremiah 37:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अब हे राजन्, बिन्ती छ, मेरा पुकार सुन्नुहोस् र त्यसअनुसार दया गर्नुहोस्। मलाई जोनाथनको घरको बन्दी कोठामा फर्काई नपठाउनुहोस्। नत्रता म निश्चय त्यहीं मर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब हे मेरा प्रभु राजा, बिन्ती छ, ध्यानसित सुन्नुहोस्। मेरो नम्र-निवेदन तपाईंको अगि राख्न दिनुहोस्। मलाई सचिव जोनाथनको घरमा नपठाइदिनुहोस्, नत्रता म त्यहाँ मर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब हे मेरा मालिक राजा, दया गरी सुनिदिनुहोस्। मलाई मेरो बिन्ती तपाईंको अगि राख्न दिनुहोस्: मलाई सचिव जोनाथनको घरमा फर्काएर नपठाउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर अहिले मेरो प्रभु, यहूदाका राजा, दया गरेर मेरो कुरा मान्नुहोस् अनि मलाई सचिव जोनाथनको घरमा नपठाउनु होस्, नत्र म त्यहाँ मर्नेछु।”