Jeremiah 37:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलासम्‍म म थुनामा परेको थिइनँ र खुलेआम मानिसहरूका माझमा घुमफिर गर्दथें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेलासम्‍म यर्मिया मानिसहरूका बीचमा हिँड्‌डुल गर्दैथिए, किनभने तिनी झ्‍यालखानमा हालिएका थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला यर्मिया मानिसहरूका बीचमा आउजाउ गर्न स्वतन्त्र थिए; किनकि तिनलाई त्यस बेलासम्म झ्यालखानामा राखिएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, यर्मियालाई कैदमा राखिएको थिएन, यसकारण उनी जता चाहन्थे त्यतै जान सक्दथे।