Jeremiah 37:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[6-7] तब परमप्रभु इस्राएलका परमेश्‍वरले सिदकियाह राजालाई यसो भन्‍न मलाई आदेश दिनुभयो, “मिश्री सेना तँलाई सहायता गर्न आइरहेको छ तर त्‍यो आफ्‍नै देशमा फर्किजानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यर्मिया अगमवक्ताकहाँ परमप्रभुको यो वचन आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको वचन यर्मिया अगमवक्ताकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ सन्देश आयो