Jeremiah 37:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब बेबिलोनीहरू फर्किआउनेछन्, सहरमाथि हमला गर्नेछन् र कब्‍जा गर्नेछन् र त्‍यसलाई डढेलो लाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बेबिलोनीहरू फर्किआएर यस सहरलाई आक्रमण गर्नेछन्‌। उनीहरूले यसलाई लिनेछन्‌ र जलाइदिनेछन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बेबिलोनीहरू फर्कनेछन् र यस सहरलाई आक्रमण गर्नेछन्। तिनीहरूले यस सहरलाई कब्जा गर्नेछन् र आगोले जलाएर भस्म पार्नेछन्।’
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ।’