Jeremiah 38:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] मत्तानका छोरा शपत्‍याह, पशहूरका छोरा गदल्‍याह, शेलेम्‍याहका छोरा यहूकल र मल्‍कियाहका छोरा पशहूरले परमप्रभुका यी वचन मैले मानिसहरूलाई भनेको सुनें, “जो यो सहरमा बस्‍छ, त्‍यो लडाइँ, अनिकाल वा रुढीले मर्नेछ। तर जसले गएर बेबिलोनीहरूको शरण लिनेछ, त्‍यो मारिनेछैन, त्‍यो ज्‍यान बचाएर उम्‍कनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मत्तानका छोरा शपत्‍याह, पशहूरका छोरा गदल्‍याह, शेलेम्‍याहका छोरा यहूकल र मल्‍कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्‍दै गरेका सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा येहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भनिरहेका सुने,
Nepali ERV (पवित्र बाइबल)
कतिपय शाही अधिकारीहरूले जस्तै मत्तानको छोरो शपत्याह, पशहूरको छोरो गदल्याह, शेलेम्याहको छोरो यूकल अनि मल्कियाहको छोरो पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दैगरेको सुने,