Jeremiah 38:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राजाले एबेद-मेलेकलाई तीन जना मानिसहरू लिएर आई म मर्नुअघि मलाई इनारबाट बाहिर निकाल्‍ने आज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले कूशी एबेद-मेलेकलाई यसो भनेर हुकुम गरे, “यहाँबाट तीस जना मानिसहरू साथमा लगेर तिनी त्‍यहाँ मर्न अघि नै यर्मिया अगमवक्तालाई त्‍यस इनारबाट निकाल।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले कूशी एबेद-मेलेकलाई आज्ञा दिए, “यहाँबाट आफूसँग तीस जना मानिसहरू लैजाऊ र तिनी मर्नुभन्दा अगि नै यर्मिया अगमवक्तालाई त्यस खाडलबाट निकाल।”
Nepali ERV (पवित्र बाइबल)
तब राजा सिदकियाहले कूशवासी एबेदमेलेकलाई आदेश दिए “एबेदमेलेक यहाँबाट तीनजना मानिसहरू लैजाऊ अनि मर्न अघि नै यर्मियालाई इनारबाट निकाल।”